Rule 11E
वातावरणीय व्यवस्थापन योजना स्वीकृत गर्न सक्ने
नियम ११ग. को उपनियम (२) बमोजिम सम्बन्धित निकायबाट स्वीकृतिका लागि प्राप्त भएको वातावरणीय व्यवस्थापन योजना सम्बन्धी कागजातहरु अध्ययन गर्दा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने अवस्था नदेखिएमा मन्त्रालयले थप प्रभाव र सो को न्यूनीकरणको उपाय सहितको वातावरणीय व्यवस्थापन योजना स्वीकृत गर्न सक्नेछ ।